काठमाण्डु– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको बताएका छन् । शुक्रबार काठमाण्डुमा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले आफूहरुले पार्टीलाई एक ढिक्का बनाएर लैजान खोजेको सत असफल भएको बताए । ‘कांग्रेस अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको छ। हामीले पार्टीलाई एक ढिक्का बनाएर