निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, गगन थापाले गल्ती सच्याउनुपर्छ: नेता सिटौला

  • शुक्रबार​ २९ साउन २०८३ ०१:२७ PM
काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको विधान र लोकतान्त्रिक पद्धति विपरीत गरिने कुनै पनि कार्यले संगठनलाई हित नगर्ने बताएका छन् । संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगको भूमिका, संविधान कार्यान्वयन र पार्टीको आन्तरिक विवादबारे कडा टिप्पणी गरेका हुन् । नेता सिटौलाले सम्बोधनका क्रममा मुलुकको वर्तमान संविधानले शान्ति, लोकतन्त्र,