१५औँ महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औँ कार्यसमितिलाई मात्र छः विमलेन्द्र निधी

  • शुक्रबार​ २९ साउन २०८३ ०१:५८ PM
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक अधिकार १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मात्र भएको स्पष्ट पारेका छन् । संस्थापन इतर पक्षबाट डा. शशांक कोइरालाको संयोजकत्वमा गठित मूल आयोजक कमिटीद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता निधीले १५ औँ महाधिवेशनलाई सशक्त, सार्थक र