काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको राष्ट्रियता वर्तमान समयमा गम्भीर संकटमा रहेको बताएका छन् । पार्टीभित्रको अन्योल चिर्न र नयाँ उत्साह भर्न आयोजित काँग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रियताको रक्षाका लागि पार्टीको आन्तरिक एकता पहिलो सर्त भएको उल्लेख गरे । खड्काले वि.सं. २०३३ सालमा जननायक वीपी कोइरालाले राष्ट्रियतामा खतरा देखेर