कृषि विकास बैंकको ब्याज आम्दानी ९ अर्ब नाघ्दा पनि नाफा २९ प्रतिशत घट्यो

  • शुक्रबार​ २९ साउन २०८३ ०२:०५ PM
काठमाडौं । कृषि विकास बैंकको खुद ब्याज आम्दानी ९ अर्ब रुपैयाँ नाघे पनि गत आर्थिक वर्ष २०८२–०८३ मा बैंकको खुद नाफामा करिब ३० प्रतिशतको गिरावट आएको छ । बैंकले असार मसान्तसम्म २ अर्ब ६३ करोड ८६ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९.३१ प्रतिशत कम हो । नाफा