सिंहदरबारमा ‘एक सांसद, एक वृक्षरोपण’ : आफूले रोपेको बिरुवा आफैं संरक्षण गर्न सुझाव
शुक्रबार २९ साउन २०८३ ०१:२० PM
काठमाडौं : सभामुख डीपी अर्यालले नयाँ संसद भवन परिसरमा शुक्रबार आयोजित एक सांसद, एक वृक्षरोपण कार्यक्रमअन्तर्गत रोपिएका बिरुवाको संरक्षणमा सांसदहरूलाई सक्रिय हुन आग्रह गरेका छन्