यामाहाद्वारा हिमालय रोडिज सिजन ८ को प्रि-अडिसन घोषणा, सहभागी हुनेहरूलाई ब्लू टिकट प्राप्त गर्ने अवसर
शुक्रबार २९ साउन २०८३ ०१:३४ PM
काठमाडौँ / हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले नयाँ थिम ‘एटिट्युड भर्सेस अल्टिच्युड’ सहित आउन लागेको हिमालय रोडिज सिजन ८ का लागि प्रि–अडिसन घोषणा गरेको