हायरपर्चेज कम्पनीको ४० अर्ब कर्जा, सवारीसाधनमा मात्रै ८० प्रतिशत

  • शुक्रबार​ २९ साउन २०८३ ०१:४१ PM
काठमाडौँ / हायरपर्चेज कम्पनीहरूले हालसम्म करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। पछिल्लो समय हायरपर्चेज कम्पनीबाट प्रवाह हुने कर्जामध्ये ८० प्रतिशत सवारीसाधन र २०