गगन थापालाई मोहन बस्नेतको चुनौती– ‘५५ वर्षमा राजनीति छोड्ने वाचा पूरा गर्नुस्’

  • शुक्रबार​ २९ साउन २०८३ ०१:४५ PM
नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीका सभापति गगन थापालाई ५५ वर्षको उमेरमा राजनीतिबाट सन्यास लिने आफ्नो पूर्वघोषणा कार्यान्वयन गर्न चुनौती दिएका छन् । नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेला कार्यक्रममा बोल्दै नेता बस्नेतले थापाको उमेर र उनले विगतमा व्यक्त गरेका प्रतिवद्धताका विषयमा टिप्पणी गरेका हुन् । नेता बस्नेतले सभापति थापा हाल ५२ वर्ष