‘देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

  • शुक्रबार​ २९ साउन २०८३ १२:४१ PM
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै लेखकले पार्टीलाई एकताबद्ध बनाउन विगतमा विभिन्न प्रयास भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए । उनले पार्टी एकताका लागि अझै निरन्तर प्रयास गर्नुपर्नेमा जोडContinue reading "‘देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक"