काठमाडौं । प्रभु बैंकले विगतझै यस वर्ष पनि सरोकारवाला सम्पूर्णलाई लक्षित गर्दै ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यसहित आकर्षक घर कर्जा तथा सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार यस योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम सिमा ३ करोड रुपैयाँसम्मका लागि कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने गरी कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ भने यस सुविधा देशभरीका बैंकका ३०० वटा शाखामार्फत उपलब्ध गराइनेछ । यस योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर ... The post आकर्षक सुविधासहित प्रभु बैंकको घर कर्जा र सवारीसाधन कर्जा योजना सार्वजनिक appeared first on Kalika Khabar.