हेटौँडा कपडा उद्योगसँगै कपास खेती विस्तारमा जोड, निजी क्षेत्रलाई लगानी गर्न उद्योगमन्त्रीको आग्रह

  • शुक्रबार​ २९ साउन २०८३ १२:३१ PM
काठमाडौं : हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीसँगै सरकारले नेपालमै कपडा उद्योगका लागि आवश्यक कपास उत्पादन बढाउने योजना अघि सारेको छ। उद्योगमन्त्री गौरीकुमारी यादवले कपास खेतीमा निजी क्षेत्र तथा व्यवसायीलाई लगानी गर्न आह्वान गरेकी छन्। नेपालमा