हाटखोला–कटहरी सडकले उद्योग थलियो, तत्काल निर्माण गर्न नेपाल उद्योग परिसंघको माग

  • शुक्रबार​ २९ साउन २०८३ १२:४० PM
विराटनगर : मोरङको हाटखोला–कटहरी हुलाकी राजमार्ग खण्ड लामो समयदेखि अलपत्र पर्दा उद्योग तथा नागरिकले ठूलो सास्ती खेप्नुपरेको भन्दै नेपाल उद्योग परिसंघ (CNI) कोशी प्रदेशले सडक निर्माण तत्काल अघि बढाउन सरकारसँग माग गरेको छ। CNI कोशी प्रदेशले