एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, कप्तान सन्दीपले के भने ?
शुक्रबार २९ साउन २०८३ १२:५२ PM
काठमाडौं : नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोली शुक्रबार भारत प्रस्थान गर्नेछ । टोलीले भारतमा