रोङ गाउँपालिकाले धितो पत्र बोर्डमा बुझायो ज्ञापन, ‘मोडल भिलेज’लाई सफल बनाउन माग
शुक्रबार २९ साउन २०८३ ०१:०५ PM
काठमाडौं : इलामको रोङ गाउँपालिकाले पुँजी बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले अघि बढाएको ‘मोडल भिलेज’लाई सार्थक बनाउन नेपाल धितो पत्र बोर्ड (सेबोन) समक्ष विभिन्न मागहरु प्रस्ताव गरेको छ । अभिभावकविहीन बालबालिका, अपाङ्गता भएका व्याक्ति र सामुदायिक