सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

  • शुक्रबार​ २९ साउन २०८३ १२:४७ PM
सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर बनेको छ। सुबिसु र सुदूरपश्चिम रोयल्सबीच एनपीएलको आगामी सिजनका लागि सहकार्य गर्ने सम्झौता भएको हो। सहकार्यसँगै टोलीको डिजिटल The post सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर appeared first on Technology Khabar.