नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सुरु (तस्बिरहरू)

  • शुक्रबार​ २९ साउन २०८३ १२:१८ PM
काठमाडौँ । नयाँ बानेश्वरस्थित नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षारोपण’ कार्यक्रम सुरु गरिएको छ । वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम शुभारम्भ गरिएको हो । वृक्षारोपण कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको विशिष्ट उपस्थिति रहेको थियो । सो अवसरमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभा