५५ वर्षमा राजनीति छाड्ने घोषणा कार्यान्वयन गर्न गगनलाई नेता बस्नेतको चुनौती
शुक्रबार २९ साउन २०८३ १२:२९ PM
नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीका सभापति गगन थापालाई ५५ वर्षको उमेरमा राजनीतिबाट सन्यास लिने आफ्नो पूर्वघोषणा कार्यान्वयन गर्न चुनौती दिएका छन् ।