काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतरपक्षको राष्ट्रिय भेलामा पूर्व सहमहामन्त्री प्रकाशशरण महतले मुलुकमा जेनजी आन्दोलनको घट्नाजस्तै कांग्रेसमा नियमित महाधिवेशनको सट्टामा विशेष महाधिवेशन भएको बताए। उनले असमान्य अवस्थामा मात्र सर्वोच्च अदालतमा पुनरावलोकन हुने गरेको उल्लेख गर्दै सर्वोच्चबाट सिंगो पार्टीलाई न्याय हुने बताए। उनले अबको अवस्थामा पार्टीलाई देउवाको नेृतृत्वमा एकताबद्ध गरिने उल्लेख गरे।त्यस्तै पार्टीका नेता रमेश लेखकले १५औँ महाधिवेशन प्रक्रिया सुरु भइसकेको अवस्थामा आत्तिएर समयभन्द