काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज प्रदेश कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यसअघि आज बिहान प्रदेश प्रमुख मियाँले भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्री नियुक्तिका लागि भट्टले प्रदेश प्रमुखको