खोलाले बगाउँदा मृत्यु

  • शुक्रबार​ २९ साउन २०८३ ०६:०९ PM
अर्जुन काफ्ले स्याङ्जा, साउन २९ गते । पुतलीबजार नगरपालिका –१ अरौदी खोलाले बगाएर एक युवाको मृत्यु भएको छ । खोलाले बगाएर वडा नं –३ बाडखोलाका २१ बर्षीय सलिम मगरको मृत्यु भएको हो । बर्...