स्वास्थ्य बिमाको अनलाइन आबद्धता र नवीकरण प्रणाली सुरु
शुक्रबार २९ साउन २०८३ ०६:१५ PM
काठमाडौँ, साउन २९ गते। स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमको नयाँ आबद्धता, बिमालेख नवीकरण तथा केवाईसी अद्यावधिक गर्ने कार्य अनलाइन प्रणालीमार्फत सुरु गरेको छ।बोर्डले बि...