जंगलमा भेटियो भरुवा बन्दुक

  • शुक्रबार​ २९ साउन २०८३ ०६:२३ PM
नवीनराज कुइँकेललमजुङ, साउन २९ गते । लमजुङको मध्यनेपाल नगरपालिका –७ महाखोलास्थित सार्वजनिक जंगलबाट प्रहरीले दुई थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय भोर्लेटा...