श्रीलङ्कामा एक हजारभन्दा बढी विदेशी पक्राउ

  • शुक्रबार​ २९ साउन २०८३ ०६:२५ PM
कोलम्बो, साउन २९ गते । श्रीलङ्काली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगीविरुद्धको कारबाही तीव्र पार्दै यस वर्ष हालसम्म २७ वटा अभियानमा एक हजार ९३ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ...