नेपालको परराष्ट्र नीति पार्टीगत स्वार्थभन्दा माथि उठ्नै सकेन: पूर्वमुख्यसचिव वैरागी

  • शुक्रबार​ २९ साउन २०८३ १२:४४ PM
काठमाडौँ । परराष्ट्र मामिलाका विज्ञ एवं पूर्वमुख्यसचिव शंकरदास वैरागीले नेपालको परराष्ट्र नीति पार्टीगत स्वार्थभन्दा माथि उठ्न नसकेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले दलहरूले परराष्ट्र नीतिलाई आफूअनुकुल प्रयोग गर्ने गरेको टिप्पणी समेत गरे । उनले सरकार परिवर्तन भएसँगै परराष्ट्र नीति