गगन भाइलाई सभापति भन्न पटक्कै मन छैन : कृष्ण सिटौला

  • शुक्रबार​ २९ साउन २०८३ १२:४८ PM
काठमाण्डु– नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गगन थापालाई सभापति भन्न नसकिने बताएका छन् । शुक्रबार काठमाण्डुमा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले गगन थापालाई सभापति भन्न मन नलागेको बताएका हुन् । विशेष महाधिवेशनलाई मान्यता दिन नसकिने भन्दै सिटौलाले भने, ‘गगन भाइलाई सभापति भन्न पटक्कै मन लागेको छैन।’ उनले अवैधानिक ढंगले विशेष महाधिवेशन गरेर थापा