कांग्रेसको गरिमा र एकताका लागि देउवाकै नेतृत्व अपरिहार्य: प्रकाशशरण महत

  • शुक्रबार​ २९ साउन २०८३ ०१:०६ PM
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीको आन्तरिक एकता, वैधानिकता र प्रजातान्त्रिक विचारको रक्षाका लागि पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्व अपरिहार्य रहेको बताएका छन् । नेपाली काँग्रेसको संस्थापन इतर समूहद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै डा. महतले पार्टीलाई पद्धति र प्रक्रियाभन्दा बाहिर लगेर कमजोर बनाउने प्रयास भइरहेको दाबी गरे । नेता महतले चौधौँ महाधिवेशनबाट