न्यायालय र बारले जनताको अधिकारलाई केन्द्रमा राखेर काम गर्नुपर्छः ढुङ्गाना

  • शुक्रबार​ २९ साउन २०८३ ०१:०८ PM
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाले न्यायालय र बारले जनताका अधिकारलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । विशेष अदालत बार एशोसिएसनको ‘बेवसाइड सार्वजनिक तथा विशेष बार जर्नल प्रकाशन’ कार्यक्रममा उनले जनतालाई अधिकार सुनिश्चित गर्न केन्द्रित भई न्यायापालिका र बारलाई समुन्नत रूपमा विकसित गर्नुपर्ने धारणा राखे । “न्यायापालिका र बारको उद्देश्य नागरिकका अधिकारलाई