नेपाली तीर्थयात्री बोकेको बस भारतमा दुर्घटना : ३ जनाको मृत्यु, १२ जना घाइते

  • शुक्रबार​ २९ साउन २०८३ १२:३६ PM
काठमाडौं । रौतहटबाट तिर्थयात्री लिएर हिडेको बस भारतमा दुर्घटना हुँदा ३ जना तिर्थयात्रीको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन । गरुडा नगरपालिका–६ पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित बैद्यनाथ धाम तर्फ गएको ना.६ ख १५५४ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा ३ जना नेपाली तीर्थयात्रीको मृत्यु र