देउवाको नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ : रमेश लेखक

  • शुक्रबार​ २९ साउन २०८३ ०१:१२ PM
काठमाडौं : नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय