पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले काठमाडौं मेडिकल कलेजमा विशेष छुट पाउने

  • शुक्रबार​ २९ साउन २०८३ १२:३६ PM
पूर्वप्रहरी कर्मचारी तथा द्वन्द्वपीडित परिवारले काठमाडौँ मेडिकल कलेज (केएमसी)बाट स्वास्थ्य उपचारमा विशेष छुट तथा सुविधा पाउने भएका छन्। शुक्रवार पूर्वप्रहरी कर्मचारी परिषद् नेपाल र काठमाडौँ मेडिकल कलेजबीच स्वास्थ्य उपचार सहयोग प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो। सम्झौताअनुसार परिषद्मा आवद्ध पूर्वप्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवारका सदस्य बिरामी भई उपचारका लागि काठमाडौँ मेडिकल कलेज, सिनामंगल तथा काठमाडौँ