काठमाडौं। सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ तथा छानबिन आयोगको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएका रिट निवेदन अब संवैधानिक इजलासबाट टुंगो लाग्ने भएका छन्। सर्वोच्च अदालत प्रशासनले रिट निवेदनहरूलाई संवैधानिक इजलासमा पेश गर्नुपर्ने भन्दै तयार पारेको टिप्पणीमाथि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले निर्णय गर्दै ती निवेदन संवैधानिक इजलासमा पेश गर्न निर्देशन दिएका हुन्। सर्वोच्च… Continue reading सम्पत्ति छानबिनका मुद्दा संवैधानिक इजलासमा पठाउने निर्णयमा बारले भन्यो– ‘ यो नियन्त्रित र निर्देशित हुन सक्दैन तत्काल सच्याउनु ’