यामाहाद्वारा हिमालय रोडिज सिजन ८ को प्रि–अडिसन घोषणा, सात सहरमा आयोजना हुने

  • शुक्रबार​ २९ साउन २०८३ १२:५५ PM
काठमाडौं । यामाहा रेसिङले हिमालय रोडिज सिजन ८ का लागि प्रि–अडिसन घोषणा गरेको छ। ‘एटिट्युड भर्सेस अल्टिच्युड’ थिममा आयोजना हुन लागेको सिजन ८ को प्रि–अडिसन अगस्ट १५ देखि सुरु हुनेछ। माउन्टेन ड्यूसँगको सहकार्यमा आयोजना हुने प्रि–अडिसनमार्फत सहभागीले ‘ब्लू टिकट’ प्राप्त गरी रोडिजको पीआई राउन्डमा सिधै प्रवेश गर्ने अवसर पाउनेछन्। प्रि–अडिसन नेपालका विभिन्न सहरमा रहेका यामाहा… Continue reading यामाहाद्वारा हिमालय रोडिज सिजन ८ को प्रि–अडिसन घोषणा, सात सहरमा आयोजना हुने