काठमाडौं । धवलशमशेर राणाले आफ्नो नेतृत्वमा जय नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । बिहीबार राणासहितका नेताहरु आयोग पुगेर दल दर्ताका लागि निवदेन दिएका हुन् । ७९ सदस्यीय केन्द्रीय समिति रहने गरी आफ्नो नेतृत्वको दल दर्ताका लागि निवेदन दिएको राणाले बताए । उक्त दलको दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ भने झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने बताइएको छ । दल दर्ताको निवेदन दिएपछि राणाले दुर्गा प्रसाईसंगको एकता नटुटेको र छलफल निरन्तर जारी रहेको स्पष्ट पारे । आन्तरिक रुपमा छलफल भएपछि नयाँ सहमति गरेर एकताबद्ध हुने समझदारी बनेको उनको भनाइ ... The post धवलशमशेरको पार्टीको चुनाव चिन्ह त्रिभुज appeared first on Kalika Khabar.