तस्विरमा हेरौं कांग्रेस इतर पक्षको राष्ट्रिय भेला

  • शुक्रबार​ २९ साउन २०८३ १२:०४ PM
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू भएकाे छ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा तय गरिएको भेला ३ दिनसम्म चल्नेछ । तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक