नेपाल टेलिकमको पोस्टपेड सिमको नामसारी अब अनलाइनबाटै, प्रमाणीकरणका लागि मात्र कार्यालय जानुपर्ने

  • शुक्रबार​ २९ साउन २०८३ ११:४८ AM
नेपाल टेलिकमले जीएसएम पोस्टपेड मोबाइलको नामसारी प्रक्रियालाई सहज बनाउँदै आवश्यक विवरण अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्न चाहने ग्राहकले प्रारम्भिक प्रक्रिया The post नेपाल टेलिकमको पोस्टपेड सिमको नामसारी अब अनलाइनबाटै, प्रमाणीकरणका लागि मात्र कार्यालय जानुपर्ने appeared first on Technology Khabar.