धवलशमशेर राणाले 'जय नेपाल पार्टी' दर्ता गर्न आयोगमा दिए निवेदन

  • शुक्रबार​ २९ साउन २०८३ ०६:०० PM
काठमाडौं : धवलशमशेर राणाले आफ्नो नेतृत्वमा जय नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।बिहीबार राणासहितका नेताहरू आयोगमा पुगेर दल दर्ताका लागि निवदेन दिएका हुन्। ७९ सदस्यीय केन्द्रीय समिति रहने गरी आफ्नो नेतृत्वको दल दर्ताका लागि निवेदन दिएको राणाले बताए। उक्त दलको दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ भने झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने बताइएको छ।दल दर्ताको निवेदन दिएपछि राणाले दुर्गा प्रसाईसंगको एकता नटुटेको र छलफल निरन्तर जारी रहेको स्पष्ट पारे। आन्तरिकरूपमा छलफल भएपछि