एक वर्षको अवधिमा साढे दुई सय विद्यालय तथा सामुदायिक भवन निर्माण
शुक्रबार २९ साउन २०८३ ०५:०२ PM
केदार तिमल्सिनाबनेपा, साउन २९ गते । बागमती प्रदेश सरकारले एक वर्षको अवधिमा काभ्रेपलाञ्चोकसहित प्रदेशभित्रका चार जिल्लामा २५५ वटा विद्यालय, क्याम्पस तथा सामुदायिक भवनको भौतिक पूर्वा...