इन्डोनेसियाले ७५० सरकारी कम्पनी बन्द गर्ने

  • शुक्रबार​ २९ साउन २०८३ ०५:१३ PM
जकार्ता, साउन २९ गते । इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका ७५० भन्दा बढी सरकारी स्वामित्वका उद्यम बन्द गर्ने भएको छ । राष्ट्रपति प्राबोवो सुबिआन्तोले शुक्रबार यस वर्...