लाइम रोगविरुद्ध खोप अध्ययन स्वीकृत

  • शुक्रबार​ २९ साउन २०८३ ०५:१९ PM
पेरिस, साउन २९ गते । युरोपेली सङ्घ (इयु)का औषधि नियामकले मानिस वा जनावरको शरीरमा टाँसिएर रगत चुस्ने परजीवी किराले सार्ने लाइम रोगविरुद्ध विकास भइरहेको प्रयोगात्मक खोपको अध्ययन अघि...