स्वास्थ्य बिमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड भुक्तानी

  • शुक्रबार​ २९ साउन २०८३ ०५:५६ PM
काठमाडौँ, साउन २९ गते ।स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड आठ लाख ९४ हजार ९६० रुपियाँ ६९ पैसा भुक्तानी गरिएको छ।स्वास्थ्य बिम...