गगन थापाले कांग्रेस पार्टीलाई बर्बाद पारेको मोहनबहादुरको आरोप

  • शुक्रबार​ २९ साउन २०८३ १२:१५ PM
काठमाण्डु– नेपाली कांग्रेस नेता मोहनबहादुर बस्नेतले कांग्रेस सभापति गगन कुमार थापाले पार्टीलाई बर्बाद पारेको आरोप लगाएका छन् । शुक्रबार इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने ‘बोकाले दाइँ हुने भए गोरु चाहिँदैन । त्यसकारण आज पार्टी चलेको छैन । पार्टी बर्बाद भएको छ । कांग्रेस पार्टीको