किसानको बाँकी रकम तिर्न र दूध बिक्रीका लागि त्रिपक्षीय सम्झौता

  • शुक्रबार​ २९ साउन २०८३ ११:३३ AM
काठमाडौँ । दूध खरिद बिक्री गर्न र किसानका तिर्न बाँकी पुरानो रकम भुक्तान गर्न त्रिपक्षीय सम्झौता भएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि र दुग्ध विकास संस्थानबीच लैनचौरमा आज त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लि का महाप्रबन्धक डा रुद्रबहादुर श्रेष्ठ, साना