काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि गरेको व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीकै आधारमा कसैलाई दोषी करार गर्न नमिल्ने बताएका हुन् । आरोप लाग्दैमा कसैको चरित्र