दिपक खड्काको आरोप– ‘गगन थापाले पार्टी लुटेर लगे, क्षम्य हुँदैन’

  • शुक्रबार​ २९ साउन २०८३ ११:१८ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता दिपक खड्काले पार्टी सभापति गगन थापाले आधिकारिकता लुटेर लगेको आरोप लगाएका छन् । पूर्वमन्त्री समेत रहेका नेता खड्काले विशेष महाधिवेशन गरेर गगन थापाले निर्वाचन आयोगमार्फत् पार्टी लुटेको आरोप लगाएका हुन् । शुक्रबार इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले आफूहरुलाई अदालतले न्याय गर्ने विश्वास रहेको समेत दाबी गरे । ‘निर्वाचन