क्रोएसियामा भीषण डढेलो , ओमिसबाट १ हजारभन्दा बढी बासिन्दा–पर्यटक विस्थापित
शुक्रबार २९ साउन २०८३ ११:२८ AM
दक्षिणी क्रोएसियाको तटीय सहर ओमिसमा भीषण डढेलो फैलिएपछि कम्तीमा एक हजार स्थानीय बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ । डढेलो थप फैलिन सक्ने भएकाले