नयाँ संसद भवन परिसरमा ‘एक सांसद, एक वृक्षरोपण’

  • शुक्रबार​ २९ साउन २०८३ १२:१० PM
नयाँ संसद भवन परिसरमा शुक्रबार ‘एक सांसद, एक वृक्षरोपण’ कार्यक्रम आयोजना गरी वृक्षरोपण गरिएको छ। सभामुख डीपी अर्याल तथा सांसदहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।