प्रधानन्यायाधीश देखि संघीय संसदका सचिवसम्म कसले कति बुझ्छन् तलब ? (सूचिसहित)

  • शुक्रबार​ २९ साउन २०८३ ११:३२ AM
काठमाडौं। सरकारले संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी र संघीय संसदका महासचिव तथा सचिवको नयाँ तलबमान निर्धारण गरेको छ। अर्थ मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश, सर्वोच्च, उच्च तथा जिल्ला अदालतका न्यायाधीश, महान्यायाधिवक्ता, न्याय परिषद्का सदस्य, संघीय संसदका महासचिव तथा सचिवको नयाँ तलबमान तोकेको हो । राजपत्रमा उल्लेख भएअनुसार नयाँ तलबमान २०८३ साउन १ गतेदेखि… Continue reading प्रधानन्यायाधीश देखि संघीय संसदका सचिवसम्म कसले कति बुझ्छन् तलब ? (सूचिसहित)