सरकारले स्वास्थ्य बीमाबापतको ३७६ स्वास्थ्य संस्थालाई गर्यो ३.५६अर्ब भुक्तानी

  • शुक्रबार​ २९ साउन २०८३ ११:४६ AM
काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको २०८२ माघ र फागुन महिनाको सेवाबापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र,नगर अस्पताल,आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पतालसमेत… Continue reading सरकारले स्वास्थ्य बीमाबापतको ३७६ स्वास्थ्य संस्थालाई गर्यो ३.५६अर्ब भुक्तानी