काठमाडौं । होटल संघ नेपाल (हान) ले उद्योग मन्त्रालयको निर्देशनमा वाणिज्य विभागले बिहीबार पाँचतारे होटल र्याडिसनमा गरेको ग्यास अनुगमन र त्यससम्बन्धी नकारात्मक प्रचारप्रति आपत्ति जनाएको छ । हानका अध्यक्ष टि आर भण्डारी (शंकर) ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय चेन होटलमा सरकारी अनुगमनका क्रममा भेटिएको खाना पकाउने एलपी ग्यासको मौज्दात नियमित सेवा सञ्चालनका लागि… Continue reading र्याडिसनमा ग्यास अनुगम ‘स्टन्ट’ प्रति हानको आपत्ति– ‘होटल व्यवसायलाई शंकाको घेरामा नराखियोस्’